सडकहरु तत्काल बनाउन माग गर्दै गगन थापा धर्ना बस्दै

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापा धर्ना बस्ने भएका छन् । उनी पुलचोकस्थित सडक विभागको कार्यालयअगाडि धर्ना बस्न लागेका हुन् । उनी आज धर्ना बस्ने कार्यक्रम छ । काठमाडौं क्षेत्र नं. ४ का सडकहरु तत्काल बनाउन माग गर्दै उनी स्थानीय बासिन्दाहरुसहित आज धर्ना बस्न लागेका हुन् । आज … Continue reading सडकहरु तत्काल बनाउन माग गर्दै गगन थापा धर्ना बस्दै